प्रदेश सरकारले बढायाे सार्वजनिक यातायातकाे भाडा

काठमाण्डाै – बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् । बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस्तै, काठमाडौं उपत्यकाका यात्रुले बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने […]

बाढी पहिराेले सुदुरपश्चिममा ३ काे मृत्यु २ घाइते

धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । लगातार परेको भारी वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको हाे । ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ । यता डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको […]

जनताकाे चाहना अनुरूप काम गर्ने मन्त्री झाक्रीकाे प्रतिवद्दता

काठमाण –सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताए।  वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको […]

तन्त्र

गीतिकविता लक्ष्मण चौलागाई विद्रोही  छ कस्तो यहाँ विकास हाम्रो, सुन्नमा सिमित भो कहिलेचैं होला देशबिकास हाम्रो, गरिबी तिब्र हो   जोशिला युवा देशका हिरा, खाडीकै दास भो व्यवस्था हामी मालिक बन्ने, शासककै पेवा भो   अन्याय तिब्र भ्रष्टाचार हावी, लुटतन्त्र सवार भो न्यायकै खोजी गरेर हिड्ने, यो तन्त्र कसको हो   अपांग घाइते छन् धेरै […]