काठमाण्डौ – नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सरिक हुन देशभरबाट महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । उद्घाटन कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा आउने क्रममा रहेको बताइएको छ । विभिन्न […]
काठमाण्डौ – मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी(२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । […]
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि […]
काठमाण्डौ – भारतीय सत्तारुढ दल भारतिय जनता पार्टी (भाजपाका) नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहान काठमाण्डु आएका उनिहरुले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेको दशौँ महाधिवेसनमा सहभागि हुन दुवै नेता नेपाल […]