चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ , १६ पुस : नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु […]

फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

१६ पुस : फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।  आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका […]

खानेपानी समस्या

१६ पुस ः हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो ।  करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उहाँको गुनासो थियो । पानी खानका […]

अनलाईन कारोबार पुर्ण रुपमा अझै लागु हुन सकेन

काठमाडौँ, १६ पुस ः नेप्सेले पूर्ण कार्यान्वयन गर्न खोजेको अनलाइन कारोबार प्रणालीप्रति अधिकांश लगानीकर्ता र तिनको नेतृत्व गर्ने नेता समेत विश्वस्त हुन नसकेका पाइएको छ ।केहि लगानि गर्ने लगानिकर्ताहरुले अनलाईन कारोबारमा अझै पनि लगईन आईडि लिईसकेपछि पनि कारोबारमा समस्या आएको जनाएका छन । नेप्सेले पुन यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन […]