कुन बैकंको लाभांस कति

काठमाडौँ, १७ पुस ः ९ ओटा बाण्ज्यि बैकंहरुबाहेक २० ओटा बाण्ज्यि बैंकहरुले आज आनो लाभांस घोषणा गरेका छन । अहिले बैकंहरुले बोनस शेयर भन्खा लाभांसलाई पाथमिकतामा राखेको छ । बैकंहरुले घोषण गरेका लाभांस सुचिसहित बैंक बोनस लाभांश नगद लाभांश जम्मा इन्भेष्टमेन्ट १८ २२ ४० नविल १२ २२ ३४ एनएमबि १० २० ३० बिओके १४ ११ […]

मनाइयो टोपी दिवस

काठमाडौँ, १७ पुस ः ‘नेपाली टोपी: हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।  माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने […]

नांया बर्ष २०१९ संगसंगै पर्यटकले भरिभराउ भए होटेलहरु

१७ पुस ः आजदेखि नांया अङ्ग्रेजी पर्यटकीय वर्ष सूरु भएको छ । नयाँ वर्ष मनाउन को लागि आएका पर्यटकले सौराहाका प्राय जसो सबै होटेलहरु भरिभराउ भएका छन । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको छ भने राप्ती किनार […]

शेयर कारोबार ओरालोमा

काठमाडौँ , १६ पुस :नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार आज पनि क्रमश घट्दै गएको छ । आज नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले घटेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ । आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद […]