१६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका हुन्।लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिताअन्तर्गत […]

राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार

काईटसंसार सम्बाददाता, Laxman Bajgain, ०१ भाद्र २०७५,  कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ,समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ , देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता ब्याक्तिको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ। हुन त यस्ता समाजसेवी […]

यौनको बिषयलाई सोच्ने तीन यूवाको कथामा ‘मिष्टर भर्जिन’

लक्ष्मण बजगाईं काइट सञ्चार सम्बाददाता, काठमान्डू, नेपाल काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक विशारद बस्नेतले भने-‘यो चलचित्रले तीन वयस्क यूवाको कथा भन्छ । यो हाम्रो समाजको कथा हो । मानिसले यौनको बिषयलाई कसरी सोच्छ ? यौन चाहना पुरा गर्न खोज्दा के कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भन्ने कथालाई चलचित्रले उठाएको छ ।नेपालको पहिलो […]

पुरा होला र ? यिनिहरुको नमुना अध्ययन गृहको बनाउने सोच।

जनक सुनार विभिन्न सामाजिक कार्य गर्दैगर्दै अहिले लम्कीका युबा अभियान्ता साथीहरू एउटा ठूलो सोचमा छन अब उनिहरु एकदमै चुनौतीपुर्ण कार्यकार्यको सुरुवात गरेका छन , यसभन्दा अगाडि टिम बनाएर विभिन्न सामाजिक कार्य गरेका अभियान्ता हरु जनक सुनार , उदय भाट, प्रकाश खनाल , भुवन तिमिल्सिना लगाएतका साथीसाथीहरुको टिम अब एउटा ठूलो कामको जिम्मा लिने भएको छ […]