लक्ष्मण बजगाईं काइट सञ्चार सम्बाददाता, काठमान्डू, नेपाल सरकारले औपचारिक रुपमा आयोजना गरेका कार्यक्रममा पुरुषका लागि लवेदा–सुरुवाल (दौरा–सुरुवाल-ढाकाटोपी) र महिलाका लागि साडी-चोलो अनिवार्य रुपमा लगाउनुपर्ने प्रावधान पुनः ल्याएको हो । सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरासुरुवाल […]
काईटसंसार सम्बाददाता, २६ श्रावण २०७५, – युरेशिया रेयुकाई नेपालको आयोजनामा मिति २०७५ श्रावण २६ गते शनिबारका दिन सानेपा प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो। समारोहको प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री डा. सुरेन्द्र कुमार यादबज्यूले एक समारोहकाबिच आफैले रक्तदान गर्नुभई कार्यक्रमकको उद्घाटन गर्नुभयो। राज्यमन्त्रीज्यूले रक्तदानजस्तो अमुल्य मानबसेवामा सबैलाई सहभागी भई रक्तदान गर्नका लागि आब्हान […]