पुनःनिर्माणका लागि भारतद्वारा नेपाललाई २.१ बिलियन डलर सहयोग

काठमाडौं– भूकम्पपछिको पुननिर्माणका लागि भारत सरकारले २ अर्ब १० करोड रुपैयाँ (२.१ बिलियन डलर) बराबरको  सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । यो नुवाकोट र गोरखामा रहेका भारत सरकार समर्थित ४२ हजार ८६ जना […]

कर छली मामिलामा रोनाल्डोलाई २ वर्ष जेल सजाय

एजेन्सी । कर छली मामिलामा रियल म्याड्रिडका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्ष जेल सजाय र १ करोड ९० लाख युरो जरिवाना स्वीकार गरेका छन् । हाल युभेन्टसमा रहेका रोनाल्डोले सन् २०११ र २०१४ को बीचमा १ करोड ४७ लाख युरो कर छलीको चार आरोप स्वीकार गरेका हुन् । इएफईका अनुसार रोनाल्डोको जरिवानालाई ५७ लाख […]

फोनमा रहेका एप्सले गर्छन् प्रयोगकर्ताको जासुसी

के तपाइँलाई थाहा छ ? तपाइँले आफ्नो फोनमा गरिरहेको कुराकानी तपाइँलाई थाहै नदिइ तेश्रो पक्षले गुपचुप सुनिरहेको हुन्छ । लक्षित विज्ञापनका लागि तपाइँको फोनमा रहेका एप्सले तपाइँको जासुसी गरिरहेका हुन्छन् । नर्थइस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले एक वर्ष लगाएर गरेको अध्ययनले यस्तो भयानक तथ्यको खुलासा भएको हो । शोधकर्ताहरुले १७ हजार भन्दा धेरै लोकप्रिय एन्ड्रोइड एप्सको क्रियाकलाप […]

अमेजन मालिक बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुग्यो

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुगेको छ । अमेजनका मालिक बेजोसको सम्पत्ति पछिल्लो १२ महिलामा ६० अर्ब डलरले बढेर डेढ खर्ब डलर पुगेको ब्लुम्बर्गको अर्बपति सूचकांकले देखाएको छ । यो सँगै बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति सन् १९९९ मा १ खर्ब डलर […]