सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो । आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन […]
काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले र एसी मिलानलाई रोमाञ्चक पेनाल्टी सुटआउटमा हराएको छ । निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो, जसमा जीतहार छुट्याउनको लागि २६ पेनाल्टी आवश्यक परेको थियो । निक्कै नै रोमाञ्चक पेनाल्टी सुटआउटमा जोसे मोउरिन्होको टिम युनाइटेड भाग्यमानी रहृयो र इटालियन महारथी मिलानमाथि […]
काठमाडौं । रोमामा अनुबन्ध हुन सहमत भइसकेका ब्राजिलियन विंगर माल्कोमलाई बार्सिलोनाले ‘अपहरण’ शैलीमा भित्र्याएको भन्दै रोमा रुष्ट भएको छ । रोमाका अध्यक्ष जेम्स पलोट्टाले क्याटलान क्लबको कदम अनैतिक भएको बताएका हुन् । बार्सीलोनाले क्षतिपूर्ति स्वरुप लियोनल मेस्सीलाई रोमा पठाउनुपर्ने बताए । एक अन्तवार्तामा उनले भने, ‘सम्झौता भइसकेको उनीहरुलाई थाहा थियो । उनीहरुले आफ्नो गलत कदमलाई […]
इमरान खानको नाम सुन्नेबित्तिकै विश्वभरका क्रिकेटप्रेमीको मष्तिस्कमा त्यो अनुहार आउँछ, जसले पाकिस्तानलाई १९९२ को विश्वकप जिताए । करीब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र फेरि राजनीतिमा कदम राखे । २२ वर्ष पहिले पाकिस्तानको राजनीतिमा पनि पाइला टेकेका यी सफल क्रिकेटरलाई सुरुमा राजनेताको रुपमा त्यति समर्थन मिलेन । तर आज, उनी पाकिस्तानमा […]