११ साउन, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण आइतबारबाट खुल्ने भएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । प्रदेश २ को सरकारले भने आफूले […]
११ साउन, काठमाडौं । भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । पहिलो किस्तबापत भारतले २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो । शुक्रबार भारतीय राजदुत मञ्जिव सिंह पुरीले पहिलो किस्ताको बराबरको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो […]
पक्राउ पर्नेमा नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार र झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाल छन् ।उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । यसअघि गएराति ११ बजे बा बा २ ज २७१३ र बा २ ज ३६६९ नम्वरको ट्याक्सीमा यात्रु बनेर चढेका उनीहरुले चपलीहाइटमा […]
काठमाडौँ । सरकार र गोविन्द केसीबीच सहमति भएपछि गोविन्द केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र साझा विवेकशील पार्टीबीच दोहोरी सुरु भएको छ । सो पार्टीका नेता रवीन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले थापालाई काङ्ग्रेसकै कारण डा. गोविन्द केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार संसद बैठकमा काङ्ग्रेस सांसद थापाले ‘काङ्ग्रेस नउठको […]