काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सोही नीतिअनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताए । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठुलो धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शून्य हुने […]
११ साउन, काठमाडौं । नेपाल आयल निगमले बोनस सेयरमार्फत आफ्नो चुक्ता पुँजीमा ब्यापक वृद्धि गर्ने निर्णय गरेको छ । यो सँगै निगमलाई साधारण सेयर जारी गर्ने बाटो पनि खुलेको छ । शुक्रबार भएको निगमको साधारणसभाले दुई वर्षको सञ्चित मुनाफालाई सेयरधनीको लागि बोनसको रुपमा वितरण गर्दै चुक्तापुँजीमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष […]
चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने […]
काठमाडौं–डा.गोविन्द केसीका मागलाई आफ्नो प्रतिष्ठासँग जोडेर सडक आन्दोलनदेखि सदन अवरोधसम्म गर्दै आएको प्रतिपक्षी दल काङ्ग्रेसले ढिलै भएपनि केसीका माग सम्बोधन गर्न सरकारले देखाएको तत्परतालाई स्वागत गरेको छ । नेपाली काङ्ग्रेसले आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेश विधेयकका रुपमा ल्याउन डा.केसीलाई साथ दिदै सरकारमाथि दवाव दिँदै आएको थियो । यसक्रममा काङ्ग्रेसले सडक र सदनमा झण्डै २२ दिनयता […]