कर्तव्यज्यान मुद्दामा सजाय भाेगिरहेका ढुंगेललार्इ माफी दिने निर्णय पारित Date: 28 May, 2018 काठमाडाैं । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएकाे छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे सिफारिसलार्इ अाइतबार राति बसेकाे मन्त्रिपरिषद् बैठकले पारित गरेकाे हाे । माफी दिने […]
तस्करीको सुनले सबै पर्दाफास, गोरेको नयाँ व्यवसाय यस्तो पो रहेछ ! १४ जेष्ठ २०७५ काठमाडौं। साढे ३३ किलो सुन तस्करी र सहकर्मी सनम शाक्यको हत्याका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेलेको अर्को नयाँ व्यवसाय भएको खुलासा भएको छ । गोरेले काठमाण्डुको टोखामा बुटिक सञ्चालन गरेको खुलेको हो । गोरेले २०७३ जेठ १८ मा कम्पनी […]
शिक्षा क्षेत्रमा संविधान कार्यान्वयन हुनुपर्दैन ? रञ्जित तामाङ १४ जेठ, काठमाडौं नेपालको संविधानले स्वास्थ्य, शिक्षा र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा ग्यारेन्टी गरेको छ । यसलाई हामीले विद्यार्थी आन्दोलनको सफलताको रुपमा लिनुपर्दछ । शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको रुपमा स्थापित भएको रुपमा पनि लिने गरेका छौं । संविधानको धारा ३१ को उपधारा १ ले शिक्षामा […]
१४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो […]