स्मार्ट कार्ड बनाउने प्रविधि अव नेपालमा, अब लाइसेन्स कुर्ने दिन गए

स्मार्ट कार्ड बनाउने प्रविधि अव नेपालमा, अब लाइसेन्स कुर्ने दिन गए  14 जेष्ठ २०७५,  तपाईंले सवारी साधनको लाइसेन्स लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ […]

गोली लागेपछि ढले, साढे नौ लाख लुटियो,गुहार मागे, कसैले जोगाएनन (गोलीकाण्ड अपडेट)

धनगढी, 14 जेठ । धनगढीको बीच बजारमा एक जना व्यक्ति दिन दहाडै गोली प्रहार गरी लुटिदा प्रहरी र स्थानीय बासिन्दा भने रमिते भएका छन् । प्रहरी र दर्जनौ व्यापारीहरुको अघिल्तिरबाटै एक जना व्यक्तिलाई लुटेर लुटेराहरु गोली हानी फरार भएका छन् । एक जनाव्यक्तिमाथि व्यस्त सडकमा बिहानै गोली प्रहार गर्दा वरीवरीका मान्छे भने रमिते भएका छन् । लुटेराहरुबाट […]

कृषि विकास बैंकको सेवाप्रति जनप्रतिनिधिको गुनासो

चितवन, १४ जेठ (रासस) कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ […]

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ (रासस)  प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । […]