TEST

TEST text

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतको टसल : के होला ‘साइड इफेक्ट’ ?

  काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु मन्तव्य दिएपछि उनको अमेरिका भ्रमणमा रोक लागेको कुरा अब कसैबाट लुकेको छैन । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा र सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्रीमा एकै दिने शपथ लिएका थिए । त्यसको एक हप्तापछि यी दुई बीचमा […]

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

11 जेठ, काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । एक वर्षमै थपियो २३ करोड डलर सम्पत्ति गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु […]

काठमाडौंमा बर्डफ्लू भेटियो

१० जेठ, काठमाडौं । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।