तेह्रथुम, १४ जेठ (रासस) १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद […]
नेता लालबाबु पण्डित आफूलाई ‘गरिब’ भन्न रुचाउँछन् । जब २०७४ साल कात्तिकमा उनी सङ्घीय सांसदका लागि मोरङ–६ बाट उम्मेदवार थिए, त्यतिबेला उनले पत्रकार सम्मेलनमै गुनासो गरे, म गरिब छु, चुनावी खर्च छैन । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले २०७४ साल कात्तिक २१ गते विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो भनेका थिए । ‘२०४८ […]
यसवर्ष विश्वकप छनौटका दौरान अन्तराष्ट्रिय स्तरको एलदिवसिय क्रिकेटको मान्यता पाएको नेपालले अगस्ट २ र ३ मा नेदरल्यान्डसँग २ एक दिवसिय खेल खेल्ने भएको छ। नेदरल्याण्ड्सका प्रशिक्षक रयान क्याम्पबेललार्इ उदृत गर्दै क्रिकबजले समाचार छापेको छ। त्यस्तै दुबै टोलीले मेरीलेबोन क्रिकेट क्लबसँग लड्समा जुलाई २९ मा टिट्वान्टी क्रिकेट खेल्ने पनि समाचारमा उल्लेख गरिएको छ। ‘हामी नेपाललाई उसको […]
बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। अजय कपुरले निर्माण गर्ने नयाँ फिल्म ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन्। ६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने खबर ‘टाइम्स अफ इन्डिया’ले […]