गोरे अन्ततः समातिए

८ जेठ, काठमाडौं । साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो । र, यो सबैको केन्द्रमा थिए, चुडामणि उप्रेती ‘गोरे’ । अनुसन्धानका दायरमा आएकाहरुले पनि प्रकरणका नाइके गोरे हुन् भने । प्रहरीले पनि उनलाई नै मुख्य अभियुक्त बनाएर मोरङ जिल्ला अदालतमा […]

१० वर्षमा प्रतिब्यक्ति विद्युत खपत १३ गुणा बढाउने लक्ष्य

७ जेठ काठमाडौं । सरकारले प्रतिब्यक्ति विद्युत् खपतलाई आगामी १० वर्षमा भित्रमा प्रतिब्यक्ति १५ सय युनिट (किलोवाट घन्टा) पुर्‍याउने भएको छ । अहिले प्रतिब्यक्ति खपत १ सय १० युनिट रहेको छ । सरकारी लक्ष्य पुरा भएमा १० वर्षमा १३ गुणा विद्युत खपत बढ्नेछ । यसअघि जलस्रोत उर्जा तथा सिचाँइ मन्त्रालयले आगामी ५ वर्षभित्र ७ सय […]

५ वर्षभित्र कामका लागि विदेश जाने अवस्था अन्त्य गर्ने सरकारको नीति

७ जेठ, काठमाडौं । सरकारले ५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अत्त्य गर्ने नीति लिएको छ । प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गर्ने जानकारी दिइन् ।

बार्सिलोना छाड्दा रोकिएन इनिस्टाको आँसु

७ जेठ, काठमाडौं । स्टार खेलाडी आन्द्रेस इनिस्टाले बार्सिलोनाबाट आइतबार राति आˆनो अन्तिम खेल खेले । बार्सिलोनाको सिनियर टिममा १६ वर्षमै प्रवेश गरेका उनले २२ वटा महत्वपूर्ण उपाधि जिते । त्यो भन्दा धेरै फुटबल समर्थक र खेलाडीको मन जिते । फुटबललाई माया गर्ने विश्वभरका समर्थकले बार्सिलोनाको अन्तिम खेलमा ३४ वर्षका इनिस्टाको रसाएका आँखा हेरेर भावुक […]