आईपीएलमा सन्दिपसामु मुम्बई का ब्याट्सम्यान टिक्न सकेनन दिल्ही ११ रन ले बिजय

६ जेठ, काठमाडौं । ‘उत्कृष्ट खोज, वाह् ! क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ । साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११ खेलमा बेञ्चमा विताएका १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे । अन्तिम […]

बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन

५ जेठ, काठमाडौं । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए […]

सामर्थ्य नेपाल द्वारा म फोहोर गर्दिन भन्ने प्रतिबद्दता सहित डस्टबिन वितरण

जेठ ५ , काठमाडौ राष्ट्रिय स्वोच्छता  को अभियान  बोकेको सामर्थ्य नेपाल साथै  चन्द्रागिरी महिला जागरण संस्था ले शनिबार चन्द्रागिरी नगरपालिका -१०, धौलागिरी पवित्र ग्राम टोल मा म फोहोर गर्दिन भन्ने प्रतिबद्दता सहित डस्टबिन वितरण गरेको छ ।कार्यक्रममा चन्द्रागिरी नगरपालिका का मेयर घनश्याम गिरि र वडा अदक्ष्य हरुले चद्रगिरी नगरपालिका लाई फोहर मुक्त नगरपालिका बनाउन हदै […]

देहव्यपार र दुर्व्यसन मुक्त सहर भन्दै निकालियो एकिकृत   रुपमा  र्याली

जेठ ५ , काठमाडौ ‘देहव्यपार र दुर्व्यसन मुक्त सहर, उचित रोजगारको व्यवस्था हाम्रो रहर ‘ भेन्ने नारा बोकी रास्ट्रीय समाज सेवा अभियान ‘ 100’s Group ‘ , नवजीवन परोपकार समाज , कृष्ण प्रणामी , लगायत विभिन्न संस्थाले शनिबार एकिकृत   रुपमा  र्याली निकालेको छ | रत्नपार्क बाट निकालियाको र्यालि माइतीघर मण्डला पुगी कोण  सभा मा […]