जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी – धनगढीमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीका जाहेरीको आधारमा प्रहरीले […]

सम्झनामा कमरेड दिवाकर

– लक्ष्मण चौलागाईं विद्रोही तिम्रा रगत र बलिदानीहरुले लेखियो यहाँ गणतन्त्र तिम्रा महान विरताहरुले जोडियो यहाँ गणतन्त्र तिमी बिनाको मातृभुमी यो, तिम्रै रगतले लत्पतियो तिम्रा रगतका खाटाहरु अझ पनि न पखालियो ल्याइ तिमिले गणतन्त्र सलाम, समर्पण सहिद तिमिलाई, महान सपना जलाइयो डर लाग्छ कामरेड हामिलाई, तिम्रा मर्मको दिवार भत्काइयो खै ! यहाँ कसैले देख्दै देखेनेनन, […]

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प

काठमाडौं – आज बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पगएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्प गएपछि काठमाडौंमा एकछिन कोलाहल मच्चिएको थियो । यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र […]

दुई ‘पाइलट’ को झगडामा पिसिएका कुलमान

अमित ढकाल प्रधानमन्त्री केपी ओलीले नचाहेपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ कम्तिमा अहिलेका लागि बिदा भएका छन् । प्रधानमन्त्री ओली कुलमानको पुनः नियुक्तिको पक्षमा छैनन् भन्ने पहिल्यैदेखि थाहा थियो। तै पनि कुलमानले गरेका काम र आम नागरिकमाझ उनको जुन छवि बनेको छ, त्यस कारण पनि अन्तिममा उनको पुनः नियुक्ति हुन्छ भन्ने धेरैको अनुमान थियो। कुलमानलाई […]