काठमाडौं – राष्ट्रिय खेलकुद परिषदकी सहायक पौडी प्रशिक्षक नयना शाक्यलाई कोराना संक्रमण भएको छ । नयनाले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी छिन् । आफ्नो घर नजिकको स्टोर होल्डरमा कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोभिड-१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् । त्यसको केही दिनपछि भने आफू र श्रीमानमा सामान्य लक्षणहरु […]
काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। सन्दीपको टोली दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमार्फत उनी यूएई पुगेर टिम होटलमा बसिसकेको जनाएको हो। यसअघि सन्दीप आइतबार यूएई पुग्ने भनिए पनि उनको विमान छुटेपछि एक दिन ढिला टोलीमा सहभागी भएका हुन्। सन्दीप सोमबार बिहान यूएईका लागि उडेका […]
खकेन्द्र भण्डारी, धनगढी – नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो। बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको […]
खकेन्द्र भण्डारी, धनगढी – सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्। सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा एक घन्टा धर्ना दिएका पत्रकारले आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन्। सञ्चारमाध्यममा आक्रमण गर्ने समूहको पहिचान भइसक्दासमेत प्रहरीले पक्राउ नगरेको विरोधमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा […]