काठमाडौं– मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य […]
लक्ष्मण चौलागाईं विद्रोही विश्व साम्राज्यवादका दलालका पिछ्लग्गु, विस्तारवादका कान फुकुवा, नेपाल देशको ढुकुटीका लुटेरा, अपराधी र अधर्मी जल्लादका आसेपासेहरुले किन कुलमानको फाइल सदनमा पुर्याएनन् र सम्बोधन गरेनन् ? कारण आजसम्म उर्जा मन्त्रीले यो कार्यकाल बेखबर भएर बितायो तर कुलमानले अन्धकार नेपालमा उज्यालोको दिप निरन्तर जलाइरहे । यसैले मुलुकको अहिलेको बेखबर उर्जामन्त्रीलाई पद बाट राजिनामा गराएर […]
पोखरा – पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका हुन् । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालको ऐतिहासिक पृष्ठभूमीदेखि वर्तमान अवस्था, फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, […]
काठमाडौँ – व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट थानकोट–नागढुङ्गा सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार […]