एस आर भट्टराई उ त्यो सानो टि टेबलमाथि सानो फ्रेममा राखिएको तिम्रो तस्बिर अचेल म एकोहोरो हेरिरहन्छु तिम्रो तस्बिरले मलाइ जिस्क्याइरहेको जस्तो लाग्छ लाग्छ तस्बिरले म बिना तेरो जीवन छैन है ? भनेर सोधिरहेको छ प्रतिउत्तरमा म निशब्द भएर टोलाइरहन्छु अनि तिम्रो तस्बिरको प्रश्नको उत्तर मेरा यी आँखाहरुले बाध्य भएर दिन्छन् अचेल त मेरा आँखा […]
– सरस्वती चौलागाईं ए सरकार ! मेरो दाइ बिदेश जान खोज्दै छ । खै कुन्नि किन हो ? अचेल पढाई छोडेर ऊ राहदानी रोज्दै छ । सरकार ! उमेर त सानै छ उसको, तर परिस्थितिले होला । ऊ परिवारको बारेमा सोच्दै छ । सरकार यी हेर त । दाइजोको कारण घरमा जवान दिदी अविवाहित […]
काठमाडौं : देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा जम्मा ५ सय १२ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ४ सय ४० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ४३ र ललितपुरमा २९ जना थपिएका छन्। आज देशभर १५ हजार ३ सय ९३ सक्रिय संक्रमित […]
काठमाडौं । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, […]