भटभटेले उडाइदिएको रामारोशन बाढीपीडीतको आशा

भक्त ठकुल्ला यहि भाद्र 2 गते राति करिब 1 बजेको हुदो हो अबिरल वर्षाका कारण 8 घर बगायो 19 जनाको गहिरो निन्द्रा चीर निन्द्रामा परिणत भयो त्यो कहालीलाग्दो पिडा सधैंका लागि अस्मरणिय रह्यो। गाउँ समाजका सहयोगी दयालु मनहरु सहयोगमा जुट्दै गर्दा क्षति ग्रस्त स्थानको निरिक्षण गर्न नेपाल सरकारका गृहमन्त्रीज्यू, अछामका निर्बाचित माननिय नेकपा सुदुरपश्चिमका प्रमुख […]

पाँच जना जुवाडी पक्राउ

बारा – तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । निजगढ नगरपालिका सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिकाका हरि ढुंगाना समेत ५ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा तास खलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक […]

वडा सचिवको मृत्यु

लोेकेश बटाला, सुर्खेत –  नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ। कार्यक्षेत्रमा काम गरिरहेको समयमा बुधबार बिहान मृत्यु भएको हो । रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड १० मा कार्यरत थिए। निरन्तर ज्वरो आउने, श्‍वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको […]

कांग्रेस महामन्त्री आइसीयुमा

काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएको छ । कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका महामन्त्री काेइरालालाई मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए। अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था स्थिर […]