खकेन्द्र भन्डारी धनगडी – कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिने भएपछि १ गतेदेखि लागु हुने गरी फेरी निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याएका हुन् । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई लम्ब्याईएको हो, सार्वजनिक सवारी […]
श्रेया गजमेर आज असोज १ गते सधै झै बिश्वकर्मा पुजा हो र जताततै धुमधाम सग ले बिश्वकर्मा पुजा मनाइरहेको छ । सायद जुन दिन देखि औजार हरु बन्न थाले अनि जुन दिन देखि खुडा तरवार भाडा कराइ हसिया खुकुरी बन्न थाले सायद हुन सक्छ त्यहि बेला देखि नै बिश्वकर्मा पुजा मनाउन थालिएको होला । गहन […]
प्रत्येक व्यक्तिमा कुनै न कुनै तनाव हुने गर्छ, जसलाई सामान्य मानिन्छ । तर, तनाव व्यवस्थापन गर्न नसक्दा ‘क्रोनिक एन्जाइटी’ हुन सक्छ, जसले मानसिक स्वास्थ्यमा असर पार्नुका साथै शरीरमा समस्या निम्त्याउने गर्छ । सामान्यतः चिन्ताले श्वासप्रश्वासको दर र मुटुको धड्कन बढाउँछ । जसले बिस्तारै दिमागमा हुने रक्तप्रवाहमा प्रभाव पार्न थाल्छ । तनाव बढ्दै जाँदा शारीरिक लक्षणहरू […]
काठमाडौ – सल्यानमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको बस छत्रेश्वरि गाउँपालिकाको ६ स्थित भुमेश्वर जिउलामा दुर्घटनामा परेको हो । गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको र उनिहरुको उद्धार गरि श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । […]