संविधान दिवस लक्षित नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं – संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन […]

नेपालमा आज १,२४३ जना निको भए १,२४६ जना कोरोना सङ्क्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२४६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३८३ पुगेको छ । पछिल्लो २४ घन्टामा […]

रामारोशन बाढीपीडीतका ५ घर बनाइदिने “गगन चन्द्रा भक्त ठकुल्ला समाज” को निर्णय

धनगढी – गगन चन्द्रा भक्त ठकुल्ला समाजले रामारोशन का ५ बाढी पिडीत परिवारलाइ घर लगाइदिने निर्णय गरेको । समाजका अध्यक्ष भक्त ठकुल्लाद्धारा हस्ताक्षरित एक विज्ञप्ति मार्फत् सो कुराको जानकारी गराइएको हो । समस्यामा रहेका अति विपन्न वर्गहरुको क्षेत्रमा अतुलनिय सहयोग गर्दै आएको यस गगन चन्द्रा भक्त ठकुल्ला समाजले यस पटक रामारोशनका बाढीपिडीतलाई सहयोग गर्ने निर्णय […]

सुन खानी छोडेर बालुवामा हिरा खोज्दा देशले सम्बृद्धि पाउला त ?

बेनाम बादशाह देश बिकास हुदैछ, जनता भोकै छैनन र राख्दैनौ अनि यस्तै यस्तै नारा हरु लगाउने अहिलेका भ्रस्ट राजनैतिक दलका नेता हरुले भन्दा पनि बैदेशिक रोजगारीका कारण धेरै नेपालिको जिवन स्तर उक्सेको सर्वबिधितै छ । ६ महिना खाना अनि छ महिना कन्दमुल तरुल भ्यागुर खानु पर्ने बाध्यता होस या एक छाक खाना अनि एक छाक […]