नेपालमा आइपुग्यो रेल

काठमाडौं – भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने रेल नेपाली झण्डा रंगमा तयार भएर आइपुगेको छ । नेपालले किनेको रेल बिहीबार साँझ जयनगर आइपुगेको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । जयनगर स्टेसनमा नेपालको रेल हेर्न भारतीयहरु झुम्मिएको तस्विर पनि मिश्रले फेसबुकमा राखेका छन् । मिश्रका अनुसार तीन हप्ता पटना […]

यस्तो हुनेछ देशभरको मौसम

काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुनेछ । आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको […]

धनगढीमा एक कोरोना संक्रमित महिलाको मूत्यु

खकेन्द्र भन्डारी , धनगढी धनगढी – उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको हिजो साँझ मृत्यु भएकोमा आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो,जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा शव व्यवस्थापन गरिएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते […]

१५ हजार नेपालीसहित चार लाख आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी तयारी

काठमाडौँ : करिब १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई अमेरिकी सरकारले देश निकाला गर्नसक्ने गरी त्यहाँको अदालतले बाटो खुला गरेको छ । अब डोेनाल्ड ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई देशबाट निकाल्न सक्नेछ । यसरी देश निकाला हुनेमा नेपालसहित निकारागुआ, सुडान, एल साल्भाडोर, हाइटी र होन्डुराससहित १० देशका आप्रवासी बढी छन् […]