संविधान दिवसमा प्रधानमन्त्रीको विशेष सम्बोधन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई […]

नेपालमा उत्पादित अलैची अब नेपालमै प्रसोधन गरिने

बेनाम बादशाह झापा – नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद […]

आज जनकपुर आएको नेपालको पहिलो रेल होइन प्रविधिमैत्री रेल हो

बेनाम बादशाह , झापा – नेपालमा रेल को इतिहास आज रेल आउदा को कुरा मात्र होइन । राणा शासन मा नै रेल को सुरुवात भएको थियो । आज आएको नेपालको झण्डा को रङ लाइ आधार बनाएर रङाइएको रेल ८४ करोड ६५ लाख रुपैया खर्च गरेर भारत सग खरिद भएको हो । हो नया रङ अनि […]

सातौँ योजना दिवश सुतारमा सम्पन्न

खकेन्द्र भण्डारी, धनगढी – सातौ परिवार याेजना दिवस को अवसरमा रामारोशन गाउँपालिका वडा नं ७ सुतार का वडा अध्यक्ष खडक बहादुर भण्डारी को अध्यक्षमा कार्यक्रम सम्पन्न भएकाे छ । अहेव लोकेन्द्र बहादुर रावत को सञ्चालक मा र सुतार स्वास्थ्य चौकी का अ.हे.व श्याम बहादुर भण्डारी को स्वागत मन्तब्य मा बिशिष्ट अतिथि रामारोशन गाउँपालिका स्वास्थ्य शाखा […]