गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ। लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा […]
खकेन्द्र भण्डारी, टिकापुर – कैलालीको जानकी गाउँपालिकामा संविधान दिवशको अवसरमा दिप प्रज्वलन गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं २ बढरियामा लालीगुराँस युवा क्लब र सुनौलो युवा क्लबले संयुक्त रुपमा संविधान दिवशको खुशीयालीमा दिप प्रज्वलन गरेका हुन् । उक्त दिप प्रज्वलन कार्यक्रममा जानकी गाउँपालिका वड नं २ की वडा सदस्य मनसरी विक, नेपाली कांग्रेसका […]
अवतार राइ, मोरङ – घटना कसैले पनि चाहेर घटदैन तर घटना घटेपनि समाजमा नागरिकको घन, जनको पुर्ण क्षतिहुनुबाट बचाउन सतर्कता अपनाउन सकिन्छ । आज बिहान अन्दाजी ७:०० बजे तिर भएको आगलागीको घटना लेटाङ न.पा वडा नं.९ साविकको जॅाते ८ फेस्बुक चौक देखि उत्तर तर्फ चार सय मिटरको दुरीमा दिनेश राईको घर आगलागीबाट जलेर पुर्ण रुपमा […]
काठमाडौ – राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेकाे कक्षा १ देखि १० सम्मकाे पाठ्यवस्तु समायाेजन ढाँचा तल दिइएकाे पीडीएफमा हेर्न सकिनेछ । काेभिड-१९ का कारण विद्यालयमा प्रत्यक्ष पठनपाठन हुन नसकेकाे र विद्यार्थीकाे न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएपछि याे ढाँचा तयार गरी स्वीकृत गरिएकाे हाे । अब विद्यालयहरूले यसै ढाँचाअनुरूप […]