२०७६ को मदन पुरस्कार बानियाँ लाई

काठमाडौै – यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो । मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको […]

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा बैठकमा छलफल सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

जुठे बाजेले संविधान दिवस मनाइरहँदा हर्के विकले १० मिनेट बत्ती निभाएर बिरोध गरे अरे

लक्ष्मण चौलागाईं विद्रोही कोरोना परिक्षण पनि नि:शुल्क छैन रे नागरिकको उपभोग्य वस्तु छोइसक्नु छैन रे गरिबहरु गरिबिले नै मर्दै गर्दा विदेशी अनुदान बालुवामा पानी भएको छ रे बेरुजुकाहिसाब गर्दा क्यालकुलेटर ह्याङ भो रे भ्रष्टाचारका खवर सुनेर सगरमाथा झोक्रायो रे अपराध त कति हो कति बाहिर ल्याउने कि गोप्य राख्ने युट्युवरले डिल गर्दैछ रे दुखीहरुको दुख […]

आइपिएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ। चेन्नईले शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्‍यो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो। चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट […]