काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक सम्पर्क मन्चका सचिव तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले जाजरकोटमा Hunger_Response_Campaign सञ्चालन गरेर खाद्यान्न वितरण गरेका छन् । कोरोना भाइरस महामारीले गर्दा समस्यामा परेका अति विपन्न जाजरकोटबासीको लागि कार्कीले अहिलेसम्म ३८० घरपरिवारकालागि प्रतिपरिवार १ बोरा चामल र दाल वितरण गरेका छन् । Hunger_Response_Campaign भन्ने अभियान अन्तर्गत अति विपन्न परिवारलाई […]
सरस्वती चौलागाईं कथा माघ कृष्ण औंशीको दिन थियो । त्यसैले होला, अघिल्ला रातहरु भन्दा पनि निकै अँध्यारो र स्तब्ध थियो त्यो रात । तर त्यो रात आफैंमा खुसी थियो । किनकी आजको पन्ध्र दिनपछि ऊ एउटा गहुँगोरो छोरो जन्माउन सफल हुन्थ्यो । अनि म धर्तीको एउटा सानो अंशमा बसेर १५ दिन पछि देखिने चन्द्रमा हेर्न […]
लक्ष्मण चौलागाईं विद्रोही हजारौंको रगत बहाएर, हजारौंको सिउँदो पुछेर हजारौं बालबालिकालाई गर्भमा नै टुहुरो बनाएर हजारौँ आमा दुर्गादेवीहरुको काख रित्याएर हजारौं बृद्द्बाआमाहरुको टेक्ने लठ्ठि भाँचिदिएर हजारौंका छातीमा पापी क्रुर आदेशहरुले अंग भंग पारिदिएर, छाती चिरी चिरी झुपडीका मुनाहरुको हत्या गरेर वर्षौंपछी विरामी आमालाई ओखती मुलो लिई जाँदै गरेको निर्दोषको घाँटी छिनालेर घरैपिच्छे रुवावासी मच्चाएर बार्ह […]
डा. घासी शिलस्वभाबले भरिपुर्ण एक सज्जन छोरी दशभाइ छोरा बराबर हुन्छिन । प्राचिन कालमा पनि नारिहरु अगाडि थिइन् । सिता, राम, राधा, पार्वती इत्यादि । नारिहरुकै कारणले गर्दा बिभिन्न युद्ध पनि सन्चालन र सफल भएका छन । हामी नारिहरु अदम्य, शाहस र शक्तिले भरिपुर्ण छौ । समाज परिबर्तनका सम्बाहक श्रष्टिका सञ्चाल, सम्हारकर्ता पनि हौ । […]