लक्ष्मण चौलागाईं विद्रोही विक, परियार र मिजारलाई कामी, दमाई र सार्की महासामन्तहरुले बनाइदिए । हजारौंको रगतको खोलो बहाएर पनि विक, परियार, मिजार, रम्तेल, नेपाली लगायतका थरलाई दलित नव महाराज श्री प्रचण्डओलीहरुले बनाइदिए ! अझै पनि यिनैको झण्डा बोक्दै म दलित मुक्ती मोर्चाको मान्छे भन्न लाज लाग्दैन कोटामा बेचिएका (दलित भजाइएका) साथीहरूलाई ? मिस्टर प्रचण्ड एन्ड […]
खकेन्द्र भण्डारी, धनगढी – नेपाल शिक्षक संघ अछाम जिल्ला कार्यसमितिले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल शिक्षक संघ चौरपाटी गाउँ पालिका बाट ५४ हजार १० रुपैया,रामारोशन गाउँ पालिकाबाट २९ हजार रुपैयाँ,साफे नगरपालिका बाट १० हजार रुपैयाँ, कमलबजार नगरपालिका बाट १० हजार रुपैया, पन्चदेवल […]
काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए। आज होम आइसोलेसनमा ८ […]
काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली […]