दर्जनौँ बेसहारा बालबालिकाको सहरा बन्दै मायाघर बाल आश्रम

काठमाडौ – मानव सेवामा समर्पित “महिला तथा बालविकास मञ्च नेपाल मायाघर” बेसहारा बालबालिकाहरुको लागि वरदान सावित भएको छ । काठमाडौको किर्तिपुर नगरपालिकामा विगत १० बर्ष देखि सञ्चालनमा रहेको उक्त मायाघर बालआश्रममा २४ जना बालबालिका बस्छन् । उनीहरुलाई खाने र बस्ने सबै सविधा उक्त आश्रमले उपलब्ध गराउँदै आएको छ । आमा बुवा नभएका टुहुरा बालबालिकालाई गास, […]

फ्रान्स र पोर्चुगलको जित

स्टोकहोल्म : विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन्। शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो। अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन युवा स्ट्राइकर केइलिन एमबाप्पे नायक बने। एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो। एमबाप्पेले डिबक्सभित्र […]

युवराज खतिवडालाई छेउँमै राखेर बालुवाटारबाट ओलीको राजनीतिक सन्देश

कोरोना महामारीको प्रभाव र जारी लकडाउन तथा निषेधाज्ञाकाबीच व्यवसायिक क्षेत्रमा परेको प्रभावबारे कुरा गर्न प्रधानमन्त्री ओलीले निजी क्षेत्रका उद्यमी व्यवसायीलाई बोलाएका थिए । निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आज आयोजना गरिएको छलफलमा प्रधानमन्त्री ओलीले बहिर्गमित अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई छेउँमै राखे । ओलीले देशको अर्थतन्त्र संकटमा रहेको बेला विज्ञहरुको काम रहेको भन्दै युवाराज […]

घरबेटीसँग जोडेर टीका टिप्पणी गर्नेलाई प्रचण्डको जवाफ

जनादेश, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बसेको घरका मालिकसँग जोडेर टीका टिप्पणी गर्नेहरुलाई अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् । विभिन्न ठेक्का प्रक्रियामा विवादित शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका शारदा प्रसाद अधिकारीको घरमा बसेका कारण विभिन्न आक्षेप खेप्नुपरेपछि प्रचण्ड आक्रोशित भएका हुन् । जनता टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले शारदाप्रसाद अधिकारीसँग […]