काठमाण्डु – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्षसमेत हुन् । उनको मृत्युपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनका दुई छोराहरूमा यसअघि नै […]
कञ्चनपुर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही […]
लक्ष्मण चौलागाईं विद्रोही रगतको नाता भन्दैन यसलेभावनाको नाता गन्दैन यसलेवर्षौं सम्म मिलेर बसेका भाईभाई मात्रै जुधाउदैन यसले संसार देखाइदिने पितृत्वमातृत्वको हत्या गर्दिन्छ यसलेयसैले यो पैसा समय सोच्दैन सोच्छ त केवल अन्त्यमित्रताको अन्त्य ,भावनाको अन्त्य ,नातासम्बन्ध कै अन्त्ययो धेरै पनि काम लाग्दैन अनि थोरै पनि प्रशस्त हुदैनयसले मात्र एउटा उपमा जोडेको छ सम्पन्नताकोयसले गहिरो खाडल खन्दिएको […]
काठमाडाै – काठमाडाैमा बलात्कारको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । वृत्तका डिएसपी जितेन्द्र भण्डारीले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । डिएसपी भण्डारीले घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको […]