कोरोना सङ्क्रमितको उपचार निःशुल्क

चितवन – जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ […]

मैले चिनेका सच्चा समाजसेवी रिक्साचालक केदार प्रसाद तिमल्सिना

लक्ष्मण चौलागाईं विद्रोही दुखी गरिबको सेवामा जुट्नुहुने हजुरलाई शब्दै छैन ,आभारी बाहेक ।दिनहिनका लागि अहोरात्र खट्ने सेलिब्रेटी रिक्साचालक श्री केदार प्रसाद तिमल्सिना आफैं मजदुर भएतापनी हालसम्म विद्युतीय ठग र दलाल गिरोहहरुको जस्तो तथाकथित प्रतिष्ठान र फाउन्डेसन खोल्नुभएको पनि छैन। अहिले साइवर सन्जालमा आफुलाई सामाजिक अभियन्ता र समाजसेवी भजाउदै जति कमाउन उद्यत छन् त्यती नै दशकौं […]

नयाँ जनबादी क्रान्ति ..!!

तुफान सिंह कालिकोटे कतिपय कामरेडहरुले अझै पुरानै चिन्तनप्रवृत्तिको सिकार भइरहनु भएको छ! यसको कारण यसलाई दक्षिणपन्थी भटकाव र अपव्याख्या गरेर केही भ्रमहरु उत्पन्न गरिएको छ! कसैले यसलाई जनबादी क्रान्तिको बिकल्प देख्नु कतिपयले यसलाई एमालेसङको पार्टी सत्ता साझेदारीमा अपव्याख्या गर्ने र कतिले एमालेको बहुदलीय जनबादसङ तुलना गर्ने रुपमा आएको देखिन्छ ! यो सत्य होईन बरु सत्य […]

इलामको गजुरमुखी धाम मा पहिरो

बेनाम बादशाह (रमेश) इलाम जिल्लाको पश्चिमि क्षेत्र माङ्सेबुङ गाउ पालिका वार्ड न १ मा अवस्थित पबित्र धार्मिकस्थल गजुरमुखि धाममा गत १९ गते राती १:४० बजे तिर पहिरो गएको छ । धार्मिक आस्था अनुसार प्रसिद्ध मानिने र नेपाल लगायत भारत का सिक्किम दार्जिलिङ लगायत धेरै ठाउ बाट दर्शनार्थि हरु आउने उक्त धार्मिक स्थल मा आफुले आटेको […]