लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन ।वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विष्णु प्रधान, डम्बर बहादुर प्रधान र शंकर खड्का रहेकाे प्रहरीले जानकारी दिएकाे छ । उनिहरूकाे साथबाट प्रहरीले डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट – […]

१२ बर्षीय बालक भालुको आक्रमण बाट गम्भीर घाईते

अछाम – अछाम जिल्लामा भालुको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन मंगलसेन नगरपालिका वडा नम्वर १ का १२ बर्षका छत्र थापा भालुको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्। आफ्नै वडाको ढुंगानी गाउँ माथी बाख्रा चराउन गएको बेला दिउसो १२ बजे भालुले आक्रमण गरी घाई’ते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेश दत्त अवस्थी […]

नक्कली प्रेस कार्ड बनाउने पक्राउ

२३ भदौ, काठमाडौं ।  नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिगोटा ५ सयको दरले बेच्दै गरेको अवस्थामा तीन जनालाई सोमबार पक्राउ गरेको हाे । पक्राउ पर्नेमा बागबजारमा रहेको कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीन जना रहेको महाशाखाले जनाएको छ। नक्कली कार्ड बनाएर राखिएका नक्कली प्रेस […]

धरानको हिरासतमा रहेका बिप्लब को नेतालाइ कोरोना पुष्टि

इलाका प्रहरी कार्यलय धरानमा रहेको बिप्लब ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई कोरोना पुस्टि भयको छ ।हातहतियार तथा बम बिस्फोटको मुद्दामा थुनामा रहेका दैलेखका ४८ बर्षीय पुरुषमा कोरोना संक्रमण देखियको ईलाका प्रहरी कार्यलय धरानका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले बतायका छन् ।उनलाइ एक बर्ष अगाडि बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको हाता भित्र रहेको […]