सिबी अधिकारी काठमाण्डु – कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका लागि सरकारले गत […]
काठमाण्डु –प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित समस्याको सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका हुन् । बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको […]
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी […]
काठमाण्डु – नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतसंग विदाई भेट गरेका छन् । सिंहदरवारस्थित वनमन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका साथै द्धिपक्षिय सहयोगका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री वस्नेतले नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्धिपक्षिय सम्बन्धलाई अझै […]