भदौ २३, २०७७ काठमाडौं : फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको […]
बैतडी, बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा […]
पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन्। सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका –२ किरेपानी सामुदायिक वन नजीकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन्। स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो। खबरलगत्तै सबडिभिजन कार्यालयले बेँसीशहर सबडिभिजन वन कार्यालयलाई खबर […]
काठमाण्डु – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञा तोडेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरेको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारले निषेधाज्ञा नखोले जनताले आफैं तोड्ने बताए । उनले सरकारको नियम ६ महिनासम्म पालना गरेको र अब जनविद्रोह […]