काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलबभत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो प्रस्ताव गरेका हुन् । कोरोना महामारीमा आमजनता जीवन मरणको लडाईमा रहेको बताउँदै नेता भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउँदै भनेका छन्ः ‘आम जनता जीवनमरणको यो […]
भदौ २२, २०७७ काठमाडौं : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गइरहेको छ। पछिल्ला दुई दिन क्रमशः ८६ हजार र ९० हजार संक्रमित भेटिएकामा पछिल्लो २४ घण्टामा सर्वाधिक ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हिजो मात्रै भारतमा १ हजार ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट उच्च प्रभावित […]
ललितपुर, २२ भाद्र । रातो मच्छिन्द्रनाथ र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर पु¥याइएको स्थानदेखि २० मिटर तानेर आइतबार पुल्चोकको मण्डः पाटीमा पु¥याइएको छ । रथयात्रा भइरहँदा नागबहाल, चल्खु, जावलाखेलमा पक्राउ परेकाहरुलाई रिहाइ गर्न मानिसहरु दबाब दिन भेला […]
रोम, २२ भाद्र । इटालीको राजधानी रोममा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्वास्थ्यमन्त्रीले शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएपछि प्रदर्शन भएको हो। लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान […]