काठमाडौं – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् । बैठकमा […]
खेम थपलिया लेनिनले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ भन्नुभएको थियो । संसदीय व्यवस्थाको हरेक प्रपञ्च यही कुकुरको मासु बेच्ने पसलमा आएर टुङ्गिन्छ । झन् जब जब निर्वाचनको मौसम सुरु हुन्छ, तब तब देखिन्छ नेपालमा फिरफिरे राजनीतिको कमाल अनि संसदीय प्रपञ्चको तामझामा । अरू समयमा पनि यो प्रक्रिया चलिरहेको देखिन्छ । राजनीतिक […]
काठमाडौं । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित […]
सन्तोष सुबेदि (प्रयास) सन्र १८१६ को सुगौली सन्धी पश्चात नेपाल सबैभन्दा गहिरो सङ्कटबाट गुज्रिरहेको छ । सुगौली सन्धीमा नेपालले झण्डै ४०% भूभाग गुमायो । कालापानी र सुस्ता लगायतका क्षेत्रमा झण्डै ७० हजार हेक्टर जमिन मिचिएको कुरा युवापुस्ताले राम्ररी थाहा पाएका छन् । नाकाबन्दीपछि भारतले नेपालमाथि पुन: कुठाराघात (बञ्चरो प्रहार) गरेको छ । यस्तो अवस्थामा स्कुल […]