आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट […]
रवीन्द्र शाही चन्द्र ढकाल पछिल्ला वर्षहरूमा सम्भवत: सबैभन्दा आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै गरेका व्यवसायीको नाम हो। धेरैखाले व्यवसायमा सफलता पाएका ढकालले पछिल्लो पटक हात हालेको क्षेत्र हो- पर्यटकीय गन्तव्यको निर्माण। पर्यटनसँग उनको नाता भने धेरै अघिको हो। उनलाई घरघरमा चिनाउने आइएमईभन्दा पनि अघिको। उनले व्यावसायिक जीवनको सुरूतिरै ट्राभल एजेन्सी खोलेका थिए। जुन अहिले पनि […]
काठमाडौं, चाइना नेशनल बायोटेक ग्रसप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ । चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ […]
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको भन्दै दिन–प्रतिदिन राष्ट्रघाती र जनघा’ती काम गर्दै गएको बताएका छन् । आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रघाती काम गर्ने, देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल […]