आज कोरोनाबाट १,०४१ जना सङ्क्रमित, ९ जनाको मृत्यु

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,०४१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३२६ ललितपुरमा ३७ र भक्तपुरमा ४५जना नयाँ सङ्क्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४५ हजार २२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ […]

चुनाव हारेको व्यक्ति सांसद बन्न मिल्दैन्, भोलि संविधान दुर्घटनामा पर्नसक्छ : केसी

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले चुनाव हारेको व्यक्ति सांसद बन्न नमिल्ने बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २०७२ सालपछि दलका नेताहरुले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने गरेको पनि उनले आरोप लगाए । उनले […]

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो,१५६६ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई […]

एउटै व्यक्तिबाट एकैदिन तीन बालिका बलात्कृत

लमजुङ । एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङमा एक व्यक्ति पक्राउ परेका छन् । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले ११–११ वर्षीय दुई जना र नौ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । एघार र नौ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले […]