आभाष चौलागाईं प्रसन्न मरणासन्न अवस्थामा पुगेर मृत्युलाई जितेर फर्केको क्षण हजारौं जोधाहा जस्तै म प्रसन्न थोरै पक्ती कोर्न गैरहेको छु बुवाको अन्तिम अवस्था थियो जब म जनयुद्धमा सहभागी भएं खाल्डेबाट सिन्धु खोला तर्फ बुवाको पार्थिव शरिर एकोहोरो शंखनादमा मलामीको तातीसंगै झर्दा मेरो निभिरहेको आधा आकाश मेरो निम्ति टन्टलापुर घाममा रोइरहेको थियो सानो १४ वर्षीय अवोध […]
कुमार खत्री आज एक प्रहरी कुटिदा बहकिने यि मन यि रक्तनशाहरु, हिजो नेपाल आमा बलत्कृत हुदाँ हिजो कैयन सिमा स्तम्भ सारिदा कैयौ श्रमजीवी किसान गरिव जनता मारिदा पिटिदा किन बहकिएनन यि रक्तनशाहरु हिजो कैयौ नेपाली चेलिबेटी बलत्कृत हुदाँ कैयन अवोध अनाथ बालक र बालिका थिचिँदा पिठ्युमा दुधे बालक बोकेर हिनेको आमालाई प्रहरी भाईले निर्घात लठ्ठी […]
भदौ १९, २०७७ काठमाडौं : काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नआउने भएको छ। नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नम्बर १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आउने छैन। बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् […]
काठमाण्डु – उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण ज्यान गुमाउनु भएकाहरुप्रति […]