काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २५ […]
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले २१ वैशाखमा केही नेतालाई आफ्नो निवास बोलाएका थिए । आफूनिकटका सीमित नेतासँगको त्यो भेटमा नेपालले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबारे टिप्पणी मात्र गरेनन्, वामदेव गौतम र विष्णु पौडेलबारे पनि बोले । कुरैकुरामा नेता नेपालले भने, ‘वामदेव गौतम, विष्णु पौडेलले तपाईं प्रधानमन्त्री नबनी भएन, केपी ओलीबाट पार लागेन भनेका थिए । मैले छलफल गरौँला […]
काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए। ‘आज बैठक डाकिएपछि हामीले पनि सिफारिसको निर्णय हुन्छ भन्ने सोचेका थियौँ,’ ती मन्त्रीले भने, ‘तर, आज त्यस विषयमा कुनै छलफल नै […]
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्।‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’ प्रधानमन्त्रीलाई उधृत गर्दै एक मन्त्रीले भने। उनले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको काम प्रभावकारी रुपले चलाउन निर्देशन दिए। ‘हल्लाको पछि नलागेर मन्त्रालयको […]