ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

काठमाडौं – आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ ।  ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।  ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका […]

सुन्धारा मलनजिकै घर भत्काउन लाग्दा एकजना पुरिए

काठमाडौँ : काठमाडौँको सुन्धारा र धरहरानजिकै रहेको व्यापारिक भवन काठमाडौँ मलको छेउमा रहेको एउटा पुरानो भवन भत्काउने क्रममा एस्काभेटरसहित एक चालक पुरिएका छन् ।केही समयअगाडि मात्र भत्किएको उक्त भवनको भग्नावशेषमा पुरिएका चालक जीवितै रहेको र उनको उद्धारका लागि नेपाली सेना र प्रहरी घटनास्थल पुगिसकेको बताइएको छ । पुरानो भवन भत्काउने क्रममा घरको तल्लो भाग भत्काउन लागेको […]

यो लोकतान्त्रिक गणतन्त्र हो कि अधिनायकवादको दमनतन्त्र ?

लक्ष्मण चौलागाई “विद्रोही” इतिहासमा शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालहरुले आहुती दिएकै कारण प्रेरित भएर भूपीले कविता लेखे,”हुदैन विहान मिर्मिरे तारा झरेर नगए ।बन्दैन मुलुक दुई चार सपूत मरेर नगए।। त्यसपछी मुलुकमा एकतन्त्रीय जहानीयाँ राणाशासन विरुद्द जनता जुटे,राजा पनि जुटे ,कांग्रेस जुट्यो , अनि राणाहरुको आपसी कलह पनि आजको दलाल सरकारी नेकपा जस्तै बढ्दै गयो र […]

हत्याको आरोपमा अछामा ६ जना पक्राउ

अछाम – जिल्लामा हत्याको आरोप लागेका ६ जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका मानबहादुर भण्डारीका २४ वर्षिय छोरा सन्तोष भण्डारीको हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ का १९ बर्षीय खेमराज शाही, २० बर्षीय भुपेन्द्र शाही […]