देशको दुर्दशामा हामी पनि त जिम्मेवार छौं

गजल नमिता दवाडी दैव यसै खुसी भएन , चढाउन दाम भएन । भेटी बिना अपुरो ,पूजाको सर्जाम भएन । फुल बानी परेको रहेछ,उपहारमा तिमीलाई , आफैंलाई तिमीमा सुम्पिंदा पनि काम भएन । देशको दुर्दशामा हामी पनि त जिम्मेवार छौँ , बलियाको मनोमानीमा कतै ,रोकथाम भएन । यो हावाले तिमी छेउ पुर्याउला नपुर्याउला , कसरी पठाऊँ […]

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप [तस्बिरहरु]

ललितपुर — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत […]

नेपालमा एकैदिन थपिए १२२८ कोरोना संक्रमित, ९ सय १७ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २४ […]

राष्ट्रिय महिला रग्बी टोलीकी क्याप्टेनलाई कोरोना

भदौ १८, २०७७ हेटौंडा : नेपाल राष्ट्रिय महिला रग्बी टोलीकी क्यापटेन एलिसा थापालाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी छन्। ४ दिनअघि दिइएको स्वाब परीक्षण क्रममा कोरोना पोजेटिभ आएको उनले बताइन्।  सन २०१७ देखि नेपालको रग्बी टिम सम्हाल्दै आएकी थापा अहिले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख स्वकीय सचिवको रुपमा कार्यरत छिन्।उपसभामुख र उनको […]