रहात बाेकेर मुख्यमन्त्री भट्ट अछाम र बाजुरामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट  एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे । मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिवसहितको टोली नेपालीसेनाकाे हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल […]

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा फेला परेको शवको […]

प्रदेश ५ मन्त्रिपरिषद् बैठक : यस्ता छन् ६ निर्णय

बुटवल  । प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । बिहीबार बसेको बैठकले आइसोलेसन अस्पतालहरुको जनशक्ति र बजेट स्वीकृत गर्नेदेखि भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने सम्मका ६ वटा निर्णय गरेको हो ।  १. आइसोलेसन अस्पतालहरुको जनशक्ति र बजेट स्वीकृत गर्ने । जसअनुसार ५ सय ८३ जना जनशक्ति […]

कञ्चनपुरका सिडिओ गृहमन्त्रालय तानिए, रामकुमार महतोलाई पठाइयो

काठमाण्डु – कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा गृह मन्त्रालय तानिएका छन् । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेपछि गृहले मन्त्रालय तानेको हो । प्रजिअ खतिवडाले गृहको आदेश विपरित भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए । गौरीफन्टामा कैलालीको मातहतमा सशस्त्रको बीओपी पहिले नै थियो । त्यस्तै उनले गौरीफन्टा नाकामासमेत कैलालीका प्रजिअसँग […]