भालुवाङ, दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । थाहा अनलाइन, कुशे न्युज डटकम लगायतका सञ्चार माध्यमबाट न्युज प्रकाशन तथा प्रसारण भएपछि शवको पहिचान खुलेको हो । मृतक महिला प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नम्बर ६ सानीठाम निवासी ५४ वर्षकी सुमित्रादेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख […]
एजेन्सी – अमेरिकाले चीनसँगै विश्वको सबैभन्दा ठूलो जलसेना रहेको बताएको छ । अमेरिकी एक रिपोर्टले हाल चीनले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेशिया र म्यानमारलगायत दर्जनौं देशहरूमा आफ्नो सैनिक अड्डाहरू निर्माण गर्न कोशिस गरिरहेको जनाएको छ । चीनसँग अब विश्वको सबैभन्दा ठूलो जलसेना रहेको र चीन आक्रामक भई नयाँ सैन्य अड्डाहरूको खोजी गर्दैछ ताकि आफ्नो रणनीतिक […]
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको नेपाल समाचारपत्रमा खबर छ । चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् । कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका […]