महान नारी क. इब्रु तिम्तिक तिमी विश्व सर्वहाराको किताब भयौ

लक्ष्मण चौलागाईं विद्रोही मरेर पनि अमर भयौ बाचेर पनि साहसी भयौ विचारका अमर सन्देश दिएर गयौ क्रान्तिमा हार्नु हुदैन है निडरताको परिचय दिएर गयौ जान ता गयौ सदाको लागि तर मरेर पनि अमर नै भयौ र हुनेछौ नहार्ने लडाई जो थियो तिम्रो प्रतिक्रान्तिका लठैतहरुलाई कायर बनाइदिएर साहसिक युद्ध जितेर गयौ अदृश्यतामा उड्दै होला आत्मा हार्दिक […]

सच्चा क्रान्तिकारी जोधाहा इतिहासमा हजारौं वर्षमा एक पटक मात्रै जन्मन्छन्

लक्ष्मण चौलागाईं विद्रोही संसारमा सच्चा क्रान्तिवीरहरु हजार वर्षहरुमा एक पटक मात्रै जन्मन्छन् । बाँचुन्जेल दुर्लभ चमत्कार गर्दछन् र मृत्युपछी पनि इतिहासमा युगौं युगभरी बाँच्दछन। त्यस्ता क्रान्तिकारी नारिहरु विश्व साम्यवादी इतिहासमा कुनै कुनै देशमा जन्मिरहन्छन भने हाम्रो देशको पनि गोर्खामा जन्मनुभएको रहेछ कमरेड सीलु अर्थात उमा भुजेल । भीषण जनयुद्ध चर्किरहदा तत्कालीन सत्ता र सरकारले कठोर […]

पहिरो पीडितलाई नयाँ घर

दैलेख — गुराँस गाउँपालिका–२ पुडेनीका जयबहादुर ओली आफ्नो परिवारका लागि नयाँ घर बन्दा खुसी छन् । गत वर्षको असारमा आएको पहिरोले गाउँ नै जोखिममा परेपछि उनी विस्थापित बनेका थिए । नयाँ घरमा सरेपछि उनलाई न पहिरोको चिन्ता हुनेछ न कुनै प्रकोपको । उनी मात्र होइन, पुडेनीका १४ परिवारका लागि गाउँपालिकाले नयाँ घर बनाएको छ । भुकम्प प्रतिरोधी घरमा बस्‍न […]

उपत्यकामा निषेधाज्ञाबारे साँझसम्म निर्णय, मोडालिटी गृहमा

भदौ १७, २०७७ काठमाडौं : काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। गृह मन्त्रालयको सुझाव र निर्देशनमा थप केही दिन निषेधाज्ञा कायम हुने सम्भावना छ। निषेधाज्ञाको विषयमा साँझसम्म निर्णय हुने भएको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढेपछि निषेधाज्ञा गरिएको थियो।  मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्न […]