काठमाडौं । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रियस्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रियस्तरको खेलको मान्यता पाए पनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पूर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको […]
काठमाडौं । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँडा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा वंशुधरका […]
लक्ष्मण चौलागाईं विद्रोही/रविन्द्रबहादुर सिंह २०७६ साल असार ५ गते सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १स्थित हिरापुर जंगलमा बर्बरता पूर्ण तवरले दमन गरि टाउको ताकेर गोली हानी निर्घात र नृशंसपूर्ण तवरले हत्या गरि मारिएका जारी दस वर्षे जनयुद्धका रक्तीम योद्दा (जसलाई दोहोरो भिडन्त भन्दै झुठा प्रचार गरि) दमनकारी सत्ताले तत्कालीन सर्लाही जिल्ला इन्चार्ज श्रध्येय क.कुमार पौडेलको हत्या […]
काठमाडौं, १९ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतम राष्ट्रिय सभाको सदस्य भइहालेमा मन्त्री बन्न संविधान बाधक रहेको छ । यही भदौ २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा वामदेव गौतमलाई मनोनित गरे पनि उहाँ मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको […]