नेपालमा विभेदको स्वरुप

कमल थापा नेपालमा जातिय विभेद मात्र होइन शिक्षा क्षेत्रमा पनि विभेद प्रष्ट छ सरकारको चुनाबी घोषण पत्रमा भनियको छ : सार्बजनिक सिक्ष्यामा लगानी बिर्धी ,निजि लगानिलाइ न्यून गर्दै दुई खाले शिक्षा प्रणालिमा रहेको मतभेद विभेद हटाइने छ!! अहा कति मीठो भनियको छ ,घोषणा पत्रमा ,यो घोषणापत्रको नीति र विधि नेपाली कागजमा मात्र सिमित भयको छ […]

विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी : मन्त्री ज्ञवाली

काठमाडौं :परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्केका सबैलाई रोजगारी दिइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिने बताए। ‘उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको छ’, उनले भने।  स्वदेशमै रोजगारीमा संलग्न गराउन कतिपय योजना समेत बनिसकेको […]

प्रधानमन्त्रीले एफ.एन.सि.सी.आई, चेम्बर अफ कमर्स र सिआईएनका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । उद्योग, धन्दा तथा कलकारखाना कसरी खोल्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका हुन् । तीन वटै क्षेत्रका तीन तीन […]

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

२१ भदौ: उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाउनुभएको उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ । […]