नेकपा कालिकोट ले संगठन भेटघाट र जनश्रम अभियान संचालन गरेको छ । यसैक्रममा कालिकोट साबिकको मेहेलमुडी गाबिस मा गाउकमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । गाबिस ईन्चार्ज क दान ब बोहोराको सभापतित्व जिल्ला ईन्चार्ज क बिराटको प्रमुख अातिथ्यता र जिल्ला सेक्रेटरी क रणदिप एरिया ईन्चार्ज क किरण भकतपुर जिल्ला कमिटी सदस्य क विषम को […]
काठमाडौं – सीमा अतिक्रमण लगायत विवादका कारण भारतसँग नेपालको सम्बन्ध हालसम्मकै खराब अवस्थामा छ । दुई देशबीच विवाद लामो समयदेखी जारी छ । यति नै बेला दुवै देशबीच रहेको संवादहीनता अन्त्य हुने गरी १७ अगष्टमा बैठक हुने तय भएको छ । नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठकको मिति तय भएपनि दुवै देशका अधिकारीहरुले भने त्यसमा जानकारी […]
काठमाण्डु – लकडाउन अन्त्यपछि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेकाले सरकारले पुनः होटल, रेस्टुरेन्ट बन्द गर्ने निर्णय गर्यो । साउन १५ गतेदेखि खुलेका रेस्टुरेन्टका कारण संक्रमण फैलिने खतरा देखेपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेस्टुरेन्ट गर्ने निर्णय गरेको थियो । सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘होटेल, रेस्टुराँ खोल्ने भनिएको थियो । अब […]
२९ साउन, काठमाडौं । ‘हेलो सरकार ! कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी औषाधि ‘रेमडिसिभिर’ को कालोबजारी मौलाइसक्यो । बिरामीको ज्यान बचाउन भारु. ५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न चिकित्सकहरु बाध्य भइरहेका छन् ।’ कोरोना संक्रमितको उपचारमा खटिएका वीरगञ्जका डा. निरज सिंहले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन्, ‘औषधि व्यवस्था विभागमा […]