म गिरफ्तार किन हुन्छु ?

– एन्डिज म भोकको कुरा गर्छुम रोगको कुरा गर्छुम अभावको कुरा गर्छुत्यही भएर म गिरफ्तार हुन्छु ! देश रोएको देख्न सकिनँराष्ट्र लुटिएको हेर्न सकिनँदेश जोगाउन, राष्ट्र बचाउनगगनभेदी नारा घन्काइरहेँत्यही भएर म गिरफ्तार हुन्छु ! महाकाली बेची खानेलेकोसी–गण्डकी पनि बेचेपछिबिप्पा सम्झौता गर्नेलेकर्णाली पनि अर्कैलाई सुम्पेपछिम चुपचाप बस्न सकिनँत्यही भएर म गिरफ्तार हुन्छु ! ५० हजारको पसलेले३ […]

सिन्धुपाल्चोक पहिरो पीडितको यसरी गर्दैछ नेपाली सेनाले उद्धार

काठमाण्डु – सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ता भएकाहरुको नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा शुक्रबार बिहान गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ । नेपाली सेनाको गोरखबक्स गणबाट […]

सुदूरमा रहेको ‘स्वर्ग’ बडिमालिका (फोटोफिचर)

बाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो । धार्मिक आस्थाको केन्द्र बडीमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ। त्यस दिन सबै तिर्थालुहरु बडीमालीकाको चुचुरोमा पुगिसकेका हुन्छन्। बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य, ५ महिना हिँउ र ४ महिना […]

लिदिको पहिरो : बस्ती नसार्दा आइलागेको विपद्

३० साउन, काठमाडौं । २०७२ को भूकम्पले हल्लाएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो । अधिकारीका अनुसार तामाङ समुदायको बाहुल्य रहेको यो बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने थियो । भूकम्प गएको ५ वर्ष बित्यो, १२० घरधुरी भएको यो गाउँलाई पहिरोबाट बचाउन खासै काम […]